भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी
काठमाण्डौ । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी ‘टाटा पन्च ईभी जितेका छन्। स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन्।
TRENDING
काठमाण्डौ । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी ‘टाटा पन्च ईभी जितेका छन्। स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन्।
काठमाण्डौ । जेनजी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले पुनःस्थापनातर्फ महत्वपूर्ण प्रगति गरेको छ। यस क्रममा चितवनको भरतपुर शाखा पुनर्निर्माणपछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । सात महिना तीन दिनको अवधिमा पुनर्निर्माण सम्पन्न गरिएको उक्त शाखा पूर्ण रूपमा जलेर नष्ट भएको थियो। पुनः सञ्चालनको पहिलो दिनमै देखिएको ग्राहकको उल्लेखनीय उपस्थिति...
काठमाण्डौ । जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएको चितवनको भरतपुरस्थित भाट–भटेनी सुपर स्टोर आगामी चैत्र २७ गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्टोरले सोही दिनदेखि दैनिक बिहान १०ः०० बजेदेखि नियमित सेवा प्रदान गर्ने जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.