भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र रु.६०० प्रति सिटरमा
काठमाण्डौ । भेटायोले प्रति सिटर रु. ६०० मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ। यो सेवा हाल काठमाण्डौ उपत्यकाभित्र उपलब्ध हुने र ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी सोफालाई नयाँजस्तै चम्किलो बनाउँने कम्पनीले दाबी गरेको छ। धुलो, दाग, गन्ध...