जेनजीलाई निःशुल्क सेयर दिने सहमति भएको छैनः भोटेकोशी पावर
काठमाण्डौ । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई निःशुल्क १० प्रतिशत सेयर दिने गरी कुनैपनि सम्झौता नभएको स्पष्ट पारेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘ असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने मोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक...