के ओली र विप्लव मिल्न लागेका हुन् ? साझा आवाजले बढायो राजनीतिक एकताको संकेत
काठमाण्डौ । नेपाली राजनीतिमा फेरि एक पटक ‘कम्युनिस्ट एकता’ को चर्चा चल्न थालेको छ । ्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) एकै स्वरमा सर्वपक्षीय सरकार गठनको पक्षमा उभिँदा, राजनीतिक वृत्तमा दुवैबीच सम्भावित सहकार्य वा एकताको संकेत देखिन थालेको हो । विप्लवले केही समयअघि पार्टी एकताका लागि माओवादी केन्द्रसँग...

