ब्ल्याक डेकरले नयाँ वर्षको अवसरमा घोषणा गर्यो उपभोक्ता योजना
काठमाण्डौ । ब्ल्याक डेकरले नेपाली नयाँवर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ।यस योजनाअन्तर्गत, ब्ल्याक डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन्। साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि प्राप्त गर्नेछन्। यो योजनामा भाग लिनका लागि क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ।