कर्मचारीलाई बोनस र भत्ता बाँड्न बीमा कम्पनीले छुट्याए रु.८.२४ अर्ब, निर्जीवनतर्फ अधिकांशको घट्यो
काठमाण्डौ । बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस वा भत्ता बाँड्न ८ अर्ब रुपैयाँ भन्दा बढी छुट्याएका छन् । चालु आवको तेस्रो त्रैमाससम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस, भत्ता वा अन्य सुविधा प्रदान गर्नका लागि ८ अर्ब २४ करोड ७८ लाख रुपैयाँ छुट्टाएका छन् । तर यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ०.४६ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा...