किसानलाई राहतः साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका अनुसार सरकार–सरकार ९जीटूजी० सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन...

