एनसीएम प्रकरणमा नयाँ खुलासा: ‘यति माण्डू’को खाताबाट रकम बहिर्गमनको आशंका, सम्पत्ति शुद्धीकरणमा उजुरी
काठमाण्डौ । योजनाबद्ध रूपमा कारोबार लुकाई राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले अदालत पुर्याएको नेपाल क्यान मूभ प्रा.लि. अर्थात् एनसीएम प्रकरण अब केवल करछलीको मुद्दामा सीमित नरहने संकेत देखिएको छ। यसअघि एनसीएमको पोर्टल कारोबार र बिक्री बिलबीच ठूलो अन्तर देखिएको विषय सार्वजनिक भइसकेको अवस्थामा अहिले यो प्रकरण सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउन्डरिङको...

