विद्यालयहरूमा डिजिटल साक्षरताको अभियानमा ‘डिजी स्कुल’
काठमाण्डौ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘डिजी स्कुल’ अभियान सुरु भएको छ । प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउने लक्ष्य सहित सञ्चालन गरिएको सो अभियानले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन थालेको डिजी ग्रुपले जनाएको छ ।डिजी स्कुल अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल...

