हालसम्म १३ बीमा कम्पनीको लाभांश घोषणा, अधिकांशको नगदमा जोड
काठमाण्डौ । अझैपनि एक दर्जन बीमा कम्पनीको लाभांशसम्बन्धी निर्णय हुन बाँकी नै छ । हालसम्म १३ बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्, जसमा ५ जीवन बीमा कम्पनी छन् भने ८ निर्जीवन बीमा कम्पनी छन् । जीवन र निर्जीवन गरी नेप्सेमा कुल २४ कम्पनी (लघुबीमक बाहेक) सूचीकृत छन् । आधा बीमा कम्पनीले लाभांश घोषणा गर्दा आधा बीमकहरुको भने घोषणा हुन बाँकी नै छ । लाभांश घोषणा वा सो सम्बन्धी...