काठमाण्डौमा ‘हाइड्रो पावर कस्टमर मिट’ सम्पन्न
काठमाण्डौ । दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा ‘हाइड्रो पावर कस्टमर मिट’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा हाइड्रोपावर परियोजना सञ्चालकहरू, ठेकेदारहरू तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा टाटा हिटाचीका प्रमुख अन्तर्राष्ट्रिय प्रतिनिधिहरू जयकारा काल्माडी(एक्सपोर्ट हेड),...

