ईसेवा मनी ट्रान्सफर र जापानको यहेई रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता
काठमाण्डौ । नेपालको प्रमुख डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफर र जापानस्थित रेमिट्यान्स कम्पनी यहेई रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।उक्त सम्झौतामा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत श्री अजेय कोईराला र यहेई रेमिटका प्रबन्ध निर्देशक श्री नविन निउरेले हस्ताक्षर गरेका हुन्।