ई–सेवाले ल्यायो व्यावसायिक र व्यक्तिगत खाताको लागि एउटै एप
काठमाण्डौ । ई–सेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ । ई–सेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा–छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । ई–सेवाको...