क्यानडा र बोस्निया–हर्जगोभिना १–१ को बराबरीमा रोकिए
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको खेल रोमाञ्चक बराबरीमा समाप्त भएको छ। सहआयोजक क्यानडाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा सकिँदै दुवै टोलीले समान अंक बाँडेका हुन्।

