फिफा विश्वकप–२०२६ मा अस्ट्रेलियाको विजयी शुरुआत, टर्की २–० ले पराजित
काठमाण्डौ । फिफा विश्वकप–२०२६ अन्तर्गत एसियाली प्रतिनिधि अस्ट्रेलियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ। समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

