सुनकोशीमा पानी बढेपछि फोक्सिङटार र बङ्शिलाघाट बन्द, खोटाङको तराईसँगको सडक सम्पर्क विच्छेद
काठमाण्डौँ । वर्षायाम शुरु भएसँगै सुनकोशी नदीमा पानीको सतह बढेपछि फोक्सिङटार र बङ्शिलाघाटमा राखिएका अस्थायी बेलिब्रिज हटाइएको छ ।बेलिब्रिज निकालिएसँगै खोटाङ जिल्लाको पूर्वी तराईसँग रहेको प्रत्यक्ष सडक सम्पर्क फेरि अवरुद्ध बनेको छ ।

