काठमाण्डौमा घर किन्ने कि भाडामा बस्ने ? ५% को सरल सूत्रले दिन्छ स्पष्ट जवाफ
काठमाण्डौ । घर किन्ने कि भाडामा बस्ने भन्ने द्विविधा धेरै नेपालीहरूमा छ। अब रियल इस्टेट विशेषज्ञहरूले सुझाएको ‘५ प्रतिशत नियम’ (5% Rule) ले यो निर्णय सजिलै गर्न सहयोग पुर्याउँछ। यो सूत्रले घर खरिद र भाडाको लागतलाई तुलनात्मक हिसाबले हेर्न सघाउँछ।

