नेपालले पायो सार्वभौम क्रेडिट रेटिङ ‘BB-’, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि
काठमाण्डौ । नेपालले सन् २०२५ का लागि Fitch Ratings बाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ “BB-”प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक(राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको...

