मिटरब्याज पीडितलाई जहाजबाट काठमाडौं ल्याइँदै, सरकारसँग निर्णायक वार्ताको तयारी
काठमाण्डौ । न्यायको माग गर्दै तराईबाट पैदल काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितहरूलाई सरकारले जहाजमार्फत राजधानी ल्याउने भएको छ। पीडित पक्षसँग औपचारिक तथा निर्णायक वार्ता अघि बढाउने उद्देश्यले उनीहरूलाई बाराको सिमरा विमानस्थलबाट काठमाडौं ल्याउने तयारी गरिएको हो।गृहमन्त्री सुधन गुरुङको पहलमा पैदल यात्रामा रहेका पीडितहरूलाई बारामै रोकेर चार चरणसम्म छलफल गरिएको...

