घाम पावरले उर्जा क्षेत्रमा ग्लोबल क्लाइमेट पुरस्कार जित्यो
काठमाण्डौ । नेपाली कम्पनी घाम पावरलाई सन् २०२५ को Keeling Curve Prize बाट सम्मानित गरिएको छ । यो पुरस्कार विश्वभरबाट जलवायु परिवर्तन विरुद्धका प्रभावशाली समाधानहरूलाई प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । घाम पावरले ग्रामीण समुदायहरू र उद्योगहरूलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुर्याएको योगदानका...