ग्लोबल ओरियन्स नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न
काठमाण्डौ । ग्लोबल ओरियन्स नेपाल प्रालिले पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सव तथा वितरक सम्मान कार्यक्रममा कम्पनीका अध्यक्ष बसन्त पण्डितले ग्लोवल ओरियन्स नेपालले ४७ सय युवाहरुलाई वितरकको रुपमा काम गर्ने अवसर प्रदान गरेको र ५ बर्षको अवधिमा १ अर्ब १९ करोडको कारोबार गरेको बताए।त्यस्तै, हरेक ३÷३ महिनामा राज्यको सम्बन्धित निकायमा सम्पूर्ण प्रतिवेदन पेश...