सहकारी प्रक्ररणमा अध्यक्षसहित ४ जना पक्राउ
काठमाण्डौ । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडसँग सम्बन्धित प्रकरणमा अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा ६१ वर्षीय अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अर्का प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन् ।उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा...

