सहज हायर पर्चेज कर्जाले अटो बजारको ग्राफ उकालो, १ खर्ब १३ अर्ब नाघ्यो कर्जा प्रवाह
–रविन ठकुरी काठमाण्डौ । सवारीसाधनको खरिदमा प्रवाह गरिने हायर पर्चेज कर्जालाई सहज गरिदिँदा अटो बजारको व्यापार सुधारिएको छ । गाडी सोरुममा आउने ग्राहकको संख्यामा बृद्धि आएसँगै पहिलेको तुलनामा अहिले कारोबारमा कमी नआएको व्यवसायीले बताएका हुन् ।हरेक गाडीको सोरुममा सञ्चालित डिस्काउन्ट अफरले यसको कारोबारमा सुधार ल्याउन मद्दत गरिरहेको छ । बैंक तथा वित्तीय संस्था नयाँ...

