डाउनपेमेन्टबिनै शून्य ब्याजदरमै Honor ब्राण्डका स्मार्टफोन खरिद गर्न मिल्ने, एनआईसी एशिया बैंकर EFIX Nepal बीच सम्झौता
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङ्ग सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।उक्त...

