पर्यटकलाई आवागमनमा सहजीकरण गरी पर्यटनमैत्री वातावरण बनाउन होटल संघको आग्रह
काठमाण्डौ। होटल संघ नेपालले पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण बनाउन आह्वान गरेको छ । संघले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको...