आईक्यान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच आपसी सहकार्यको लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था...