प्रभु बैंक तथा इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्झौता
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहका बीच इला कम्फर्ट होटल एण्ड रिसोर्टका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट, बैंकका...