IME remit
  • शुक्रबार, कार्तिक १६,२०८१ 06:45:01
तेस्रो त्रैमाससम्म २८६ वटा उद्योग दर्ता, चैतमा मात्रै  २८ वटा
ECONOMY& POLITICS

तेस्रो त्रैमाससम्म २८६ वटा उद्योग दर्ता, चैतमा मात्रै २८ वटा

काठमाण्डौ । देशमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका चैत मसान्तसम्म ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका हुन् ।  चैत महिनामा मात्रै २८ वटा उद्योग दर्ता भएको उद्योग मन्त्रालयको तथ्यांकले देखाएको छ । ९ महिनाको अवधिमा ३६ वटा ठूला उद्योग, २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएका छन् ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.