IME remit
  • बुधबार, कार्तिक ५,२०८२ 08:12:55
छठलगत्तै सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री
ECONOMY& POLITICS

छठलगत्तै सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले छठलगत्तै मन्त्रिपरिषद बिस्तारको तयारी गरेकी छिन् ।  सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले मंगलबार(आज) अपरान्हदेखि रातिसम्म चलेको सरकार र राजनीतिक दलका प्रतिनिधिबीचको छलफल सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”
ECONOMY& POLITICS

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याएकी छिन्।मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग करिब पाँच घण्टा लामो छलफल गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “तोकिएकै समयमा भयरहित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.