जम्मू–कश्मीरको जनजीवन सामान्य बन्दै
काठमाण्डौ । भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोकिएसँगै जम्मू–कश्मीरको जनजीवन सामान्य अवस्थामा फर्किएको छ । मंगलबार, श्रीनगर र नियन्त्रण रेखा नजिकका क्षेत्रहरू बाहेक सबै जिल्लाहरूमा स्कूल, कलेज र विश्वविद्यालयहरूमा कक्षाहरू पुनः सुचारु भएको छ। विमानस्थलका अधिकारीहरूका अनुसार मंगलबारदेखि श्रीनगर र जम्मु विमानस्थलबाट नियमित उडानहरू सुचारु भएका छन्।हजयात्रीको...