किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
काठमाण्डौ । लिटिल एन्जल्स स्कुलले काष्ठमण्डप विद्यालयलाई रोमाञ्चक फाइनल खेलमा ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको ‘आईविबी किड्स कप २०२६’ को उपाधि जितेको छ।आईविबी नेपालको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल १२ जुलाई २०२६ मा सम्पन्न भएको हो। प्रतिस्पर्धात्मक खेलमा लिटिल एन्जल्सले एक गोलको अग्रता जोगाउँदै उपाधि उचालेको हो। काष्ठमण्डप विद्यालय प्रथम...

