लालु यादवद्वारा छोरा तेज प्रतापलाई पार्टी र परिवारबाट निष्कासन
काठमाण्डौ । भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन् । सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिँदै लालु यादवले अबदेखि तेजप्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने लेखेका छन् ।उनले लेखे, ‘व्यक्तिगत जीवनमा नैतिक मूल्यहरूको...