नेपालमै एसेम्बल भएको हुण्डाई भेन्यूको मूल्य सार्वजनिक, कति घट्यो ?
काठमाण्डौ । नेपालमै एसेम्बल भएका हुण्डाई भेन्यूको मूल्य २०२४ मोडलका आयातित गाडीको तुलनामा ४ लाख रुपैयाँले घटेर आएको छ । नेपालका लागि हुण्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुण्डाई भेन्यूको व्यवसायिक उत्पादन गरी बिक्रीवितरण सुरु गरिएको अवसरमा घोषित भेन्यूको मूल्य पहिलाको...

                
                        