मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तक विमोचित
काठमाण्डौ । अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको यो पुस्तकले नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्था बुझ्न पाठकहरूलाई नयाँ दृष्टिकोण...