एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्सको सुविधा
काठमाण्डौ । एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबीका ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट श्री विनय खनाल ले हस्ताक्षर गर्नुभएको थियो।यस रणनीतिक सहकार्यअन्तर्गत...

