मेटलाइफ फाउन्डेसनद्वारा धनुषाका युवालाई आर्थिक सशक्तिकरण कार्यक्रम
काठमाडौं । मेटलाइफ फाउन्डेसनले प्लान इन्टरनेशनल नेपालसँग सहकार्य गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका र शहीदनगर नगरपालिकामा युथ इकोनोमिक एम्पावरमेन्ट प्रोजेक्टको दोस्रो चरण सुरु गरेको छ । यस चरणले विशेष गरी सीमान्तकृत युवाहरू, विशेषतः युवा महिलाहरूलाई सम्मानजनक तथा दिगो जीविकोपार्जनका अवसरहरूमा पहुँच बढाउन सहयोग गर्नेछ । फाउन्डेसनको अमेरिकी डलर ८० हजार सहयोगमा...

