श्रममन्त्री यादब र युएई राजदूत शामसीबीच भेटवार्ता
काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि युएई राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसी बिच द्विपक्षीय भेटवार्ता भएको छ ।भेटमा मन्त्री यादवले प्रहरी चारित्रिक प्रमाणपत्र लिनुपर्ने दोहोरो प्रावधान हटाइ श्रमिकको सहजताका लागि अनुरोध गरेका छन् ।

