प्रदेश सरकारमा सत्ता सहकार्य संकटमा : नेकपासँग सहमति नभए विपक्षमा बस्ने कांग्रेसको तयारी
काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य संकटमा परेसँगै सातवटै प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणको गृहकार्य सुरु भएको छ। कांग्रेसले एमालेसँगको सहकार्य तोडेपछि दुवै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थन जुटाउने प्रयासमा लागेका छन्।प्रदेशसभाको अंकगणितअनुसार नेकपाले कांग्रेस वा एमालेलाई साथ दिए अधिकांश प्रदेशमा नयाँ सरकार गठन हुन सक्ने...

