नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी
काठमाण्डौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाण्डौको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । पदाधिकारीका सबै पदमा सम्पन्न निर्वाचनमा अध्यक्ष गिरीसँगै प्रथम उपाध्यक्षमा दिलिप पुरी, द्वितीय उपाध्यक्षमा ईश्वरीप्रसाद मारासिनी, सचिवमा धनञ्जय पौडेल, सहसचिवमा राजन शिवाकोटी, कोषाध्यक्षमा गोविन्द पौडेल तथा लेखा समिति संयोजकमा निषा...

