भोलिदेखि ४०५ स्थानीय तहमा जग्गा कित्ताकाट बन्द, किनबेच र राजस्वमा पर्न सक्छ असर
काठमाण्डौ । तोकिएको समयभित्र भूमिको वर्गीकरण पूरा नगरेका देशभरका ४०५ स्थानीय तहमा शुक्रबार अर्थात् साउन १ गतेदेखि जग्गाको नयाँ कित्ताकाट रोकिने भएको छ।भूउपयोग नियमावलीले असार मसान्तसम्म जग्गा वर्गीकरण सम्पन्न गर्न दिएको अन्तिम समयसीमा सकिएसँगै वर्गीकरण नगरेका स्थानीय तहमा कित्ताकाट स्वतः बन्द हुने भएको हो। यो व्यवस्थाले अंशबन्डालाई भने असर गर्ने छैन। तर, जग्गा...

