नयाँ संसद् भवनको मुख्य सभाहल तयार, सभामुख अर्यालले गरे निरीक्षण
काठमाण्डौ । संघीय संसद्को लागि निर्माणाधीन नयाँ भवनको मुख्य बैठक कक्ष तयार भएको छ । यसको तयारी र संरचनागत अवस्थाबारे औपचारिक अवलोकन गरिएको छ।
TRENDING
काठमाण्डौ । संघीय संसद्को लागि निर्माणाधीन नयाँ भवनको मुख्य बैठक कक्ष तयार भएको छ । यसको तयारी र संरचनागत अवस्थाबारे औपचारिक अवलोकन गरिएको छ।
काठमाण्डौं । संघीय संसद्को नयाँ भवन समयमै तयार हुन नसकेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट फेरि पुरानै बहुउद्देश्यीय हलबाट प्रस्तुत गर्नुपर्ने अवस्था बनेको छ । निर्माणाधीन नयाँ संसद् हलको फिनिसिङ र प्राविधिक काम अझै नसकिएकाले १५ जेठको संयुक्त बैठक हाल सञ्चालन भइरहेकै संसद् हलमा राख्ने तयारी गरिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.