नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज अन्तिम दिन, प्रवेश निःशुल्क
काठमाण्डौ । काठमाण्डौको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर...