नेपाल–यूके लगानी बैठक सम्पन्न
काठमाण्डौ । नेपाल जर्मन उद्योग वाणिज्य संघ र नेपाल सेन्टर यूकेसँगको संयुक्त सहकार्यमा नेपाल–यूके लगानी बैठकको आयोजना भएको छ । सो बैठक २०२५ जुलाई २ मा लन्डनस्थित हाउस अफ लड्र्समा सम्पन्न भएको हो ।बैठकको उद्देश्य नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्भावनाबारे छलफल गर्नु र लगानी प्रवद्र्धन गर्नु रहेको थियो ।बैठकमा नेपाल तथा बेलायत सरकारका उच्च तहका अधिकारीहरू तथा...