'खरानीबाट फेरि उठ्छौं'- निर्वाण चौधरीको हृदयस्पर्शी सन्देश
काठमाण्डौ । नेपालको पहिलो र एकमात्र डलर अर्बपति विनोद चौधरीको नेतृत्वमा देशको आर्थिक र सामाजिक उन्नतिमा अग्रणी चौधरी समूहले हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र विनाशको पीडादायी घडीमा आफ्नो मन छुने सन्देश सार्वजनिक गरेको छ। समूहका प्रबन्ध निर्देशक तथा विनोद चौधरीका छोरा निर्वाण चौधरीले लेखेको यो सन्देशले हरेक नेपालीको हृदयलाई गहिरो प्रभाव पार्ने खालको छ।केही...