सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्सबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाण्डौ । नेपालमा रियल इस्टेट विकास तथा लगानी प्रवद्र्धनलाई थप सुदृढ बनाउने उद्देश्यले सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्स बीच औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।सजिलो एसेट म्यानेजमेन्ट नेपालमा आवासीय, व्यावसायिक, मिश्रित उपयोग तथा प्लटिङ हाउजिङ परियोजनाहरूको विकास, निर्माण, बिक्री तथा मार्केटिङ कार्यमा संलग्न एक प्रतिष्ठित कम्पनी...

