भारतमा आउटरिचले जित्यो १३ अवार्ड
काठमाण्डौ । आउटरीच नेपालले आफ्ना एक्टिभेशन तथा डिजिटल पार्टनरहरू, लेमन र डिजिटलीइनसँग मिलेर, यसपटक पनि फ्लेम अवाड्र्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ । यो कार्यक्रम अगष्ट ८ मा भारतको नयाँदिल्ली स्थित ताजविवान्ता, द्वारकामा सम्पन्न भएको हो । यी अवार्डहरुमा युनिलिभरका लागि ७ अवार्ड, सामसुङका लागि २ अवार्ड, एनसेलका लागि २ अवार्ड, माउण्टेन...