मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक र यूएनएफपीएबीच साझेदारी
काठमाण्डौ । जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न प्यानासोनिक होल्डिङ्स कर्पोरेसन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)बीच साझेदारी भएको छ।सम्झौताअनुसार कर्णाली प्रदेशको जाजरकोट र मधेश प्रदेशको रौतहट जिल्लाका स्वास्थ्य संस्था तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १९८ थान...

