पाँच महिनामै पेट्रोलियम आयात एक खर्ब नाघ्यो
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती पाँच महिनामा नेपालले पेट्रोलियम पदार्थको आयातमा एक खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात रकम अघिल्लो वर्षको तुलनामा बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।साउनदेखि मङ्सिरसम्मको अवधिमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन गरी कुल एक खर्ब तीन अर्ब रुपैयाँभन्दा बढी बराबरको...

