जीवन बीमा कम्पनीहरुबाट दुई महिनामै रु.२.५० अर्बको पोलिसी सरेण्डर, रिन्यु नभएका बीमालेख १२ लाख बढी
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट दुई महिनामै पोलिसी सरेण्डरमार्फत साढे २ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु आवको दुई महिनामै जीवन बीमा कम्पनीहरुबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९.१८ प्रतिशत कम हो । गत आवको भदौ महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत...

