पोर्चुगलमा तिहारको रौनक: नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
पोर्चुगल, कोइम्ब्रा । अक्टोबर २०२५ का दिन कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायले तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाएको छ। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा सम्पन्न यो कार्यक्रम उत्साह र जोशले भरिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।